Posted by: world_map March 9, 2006
Login in to Rate this Post:
0
?
होइन, याँ क्या भैराछ भन्या, I want to सिखिङ् हिन्दी तर कुछ पनि आम्दैन। अउरेजी नि कुछ नआइङ्। के करम् के करम् भैरहा छ। हामी जस्ता person त यता न उधर, confused भै लिहाल्छम् नि। अब साझामा क्या लंग्वेज बोलिङ्, तपाई intellectual लोग नै बताईलिईदिनुस् न। हूजुरको जय हुन्छ! :)