Posted by: Poonte March 9, 2006
Login in to Rate this Post:
0
?
मेरी साली त मै संग छ, है! नाना भाँतीको भउतेसंग पोईला गई भनेर हल्ला गर्ने को जिब्रो काटिदिन्छु!
कलंकी फेरि बुरुक बुरुक उफ्र्या हेर न! अर्काऽ साली पाउन लाईं भनेर होला! बुरुक्क उफ्रने त्यो खुट्टा भाँचिदिम्? “मैड ईन ईण्डिया हाँक्की ईस्टिक” मगाको छु है मैले! खबरदार!
हाईईईईईईईईईईईईईईई! मेरी बुल बुल भउते चईं साँचिकै कता हरायो?
मेरो सानो खरायो
भउते कता हरायो?
कतै म देखि डरायो?
उसको रुपले मेरो दिल नै लडायो!
ehehe :p