Posted by: world_map March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ, यो चम्तारीमा के भैरा' भन्ठान्या त 'न्वारन'को उल्टो पो भैरा' रैछ बा! न्वारनको नामबाट सक्कली नाम भन्ने परतिस्परधा चलिरा' रैछ। म पनि भाग लिम् भन्या मेरो यो तुच्छ दिमागाँ त बत्ती नै बलेन। मास्टर्नी दिदीको नाम 'AHINPRST' बाट आउँछ रे, खै रिसर्च नै गर्नु पर्ला जस्तो छ। अनि डल्ली फुपूको नाम भन्नलाई हिन्ट पाम् न हजूर, त्यसै त हामी जस्ता तुच्छ मानवले कसरी भन्न सकम्ला र? पिरिती (pretty) जी को नि असली नाम भन्ने हो कि?
Read Full Discussion Thread for this article