Posted by: spruce March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चौतारीमा भेटिए दौतरी घुम्दै हिड्ने कोइ केटा कोइ केटी केटा केटी म भर पाउँदिन चिन्नै नसक्ने यो कस्तो फेशन लौत मिस म कसरी भनु लिङ नै थाहा छैन आउँदा जाँदा गरौल चिन्जान
Read Full Discussion Thread for this article