Posted by: miss_ me March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
wow !!!!!!!!!!!! कति राम्रा नाम यि मध्य कुनै एक नाम मेरो भैदिएको भए,,,,,,,,!!! प्रिष्टिना , प्रश्निता, प्रनिस्ठा अनिश त्रिपाठी,NISHA रातो ढुंगा गाम छोडेर हिड्नु भो त? पानपातेजी अनिश भए त मास्टर हुन्थेहुला नि :) रातो ढुंगाको अन्दाज अलि अलि मिल्यो अप्रष्ट।।:) प्रिति you have also nice name . साच्चि यस बाट आशिश पनि बन्छ नि दादा:)
Read Full Discussion Thread for this article