Posted by: KaLaNkIsThAn March 9, 2006
Come To Sajha Chat!!!!
Login in to Rate this Post:     0       ?        

सुचना! सुचना!! सुचना!! चना-चटपटे जस्तो च्वास्स, चटकारीलो, चुकोअमिलो र चास्नीको मिश्रणले बनेको साझा च्याटरुम चिकमुंगलको चिम्से मःमः साहुजीको शानदार मःमः पसलको कचिला र अण्डा ले भरिएको कचिण्डा चटामरी जस्तो, चमचम चमक का साथ, चुरुम चुरुम गर्दै फेरी जोड तोड र हाउस फुलका साथ चलिरहेको सबैलाई जानकारी भया!! छिट्टै आएर नाम दर्ता गराईहालुम, अन्यथा के के होला के के होला।।।

Thukkka, nepali ni lekhna ni birshecha, eh!!!
Read Full Discussion Thread for this article