Posted by: sayami March 9, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
. म त सब कुरा खान्छु! अहिले सम्म खाइसकेको मासुहरुमा १ उट्को कबाब (इरानमा) २ घोडाको स्टेक (टर्किमा) ३ सर्पको सुकुति (थाइलान्ड्मा) ४ बादरको गिदि (चिनमा) ५ कुकुरको मासु (हङ्कङमा) तर बडो मिठो ६ कछुवा को साप्रो (आयोवामा) ७ व्हेलमाछाको सुशि (जापानमा) ८ अक्टोपुश् र जिउदो माछा (स्पेनमा) ९ गाइ, सुङुर्, चरा दिनका दिन घरमा नखाएको सिर्फ मान्छेको मासु मात्र होला! त्यो त जात्तैले दिदैन। बाहुन भए काटी पनि खान हुन्थ्यो। .
Read Full Discussion Thread for this article