Posted by: panpate March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
घुम्दै आएँ कता हो भौतारी हेर्दा राम्रो १० नम्बर चौतारी गाम्ले भाका गाम्ले नै दौतरी...... सररर हावा बग्यो त्यो पारि बनैमा पातलिको मात्रै याद आउछ मनैमा बिसाउने चौतरी येकैछिन् बसेर गाउँन दौतरी कोइ कता कोइ कता भेटहुने चौतारी येकैछिन् भयेपनि भुलाउने चौतरी चौतरी मा खोज्दैछु दौतरी चौतरी मा खोज्दैछु दौतरी..................................
Read Full Discussion Thread for this article