Posted by: Birkhe_Maila March 8, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ दादा कस्तो अप्ठ्यारोमा पार्नुभो तपाईँले त्यो तपाईँले भनेको letters मात्र भए पुग्छ? कि अरु थप्नु पनि पर्छ? नाम मात्र बन्छ यसले? कि नाम थर दुबै हुन्छ? यो भन्दा त बरु माष्टरनी नानीलाई नै सुटुक्क सोध्नु पर्ला जस्तो छ :) प्रश्निता? खै के के बन्छ के के! जे होस एकदिन थाहा हुन्छ :) ....लु मलाइ धेरै गित गायो भन्दै थे गाम्लेरुले आफ्नु भने अझै मादल ठोकेर मारुनि नचाऊने मन् छ चित्रे- नौलो गाउँमा आएको जन्ति आफ्नै सालि बसिछिन लोकन्ती मन पर्ने एउटी साली छ मान्छे त राम्रै हो अलि काली छ मैनाको बहिनी- साली भेना भेट हुन पाको मेरो मन नि छ साह्रै रमाको नक्कले एऊटा भेना छ मान्छे त राम्रै हो अलि बेइमान छ चित्रे- इस्कुल हो कि क्याम्पसमा पढिछेउ कति छिटै हलक्कै बढिछेउ मन पर्ने एउटी साली छ मान्छे त राम्रै हो अलि काली छ मैनाको बहिनी- माइत आइनन् अइलेको साल के छ त नि दिदिको हालचाल नक्कले एऊटा भेना छ मान्छे त राम्रै हो अलि बेइमान छ चित्रे- बियान बेल्का घरको धन्दा खाइपिइ गरि बसिछिन आनन्द मन पर्ने एउटी साली छ मान्छे त राम्रै हो अलि काली छ मैनाको बहिनी- मलाइ पनि फँसाऊन लाको सबै कुरा सुन्या छु भेनाको नक्कले एऊटा भेना छ मान्छे त राम्रै हो अलि बेइमान छ
Read Full Discussion Thread for this article