Posted by: Dada_Giri March 8, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
आज पनि घर फर्केर मेलबक्स हे-यो, बिल आउँछ "च्यात्न नसकेको चिठी" आउँदैन. भोलि पनि घर फर्केर मेलबक्स हे-यो, पिज्जाको विज्ञापनको लिस्टो आउँछ "च्यात्न नसकेको चिठी" आउँदैन. मेलबक्स हेर्दाखेरि मुटु ढुकढक ढुकढढुक हुन्छ मानौँ कुनै जवानीमा केटीकै प्रेम-पत्र पर्खेजस्तो. म त त्यसैमा पो रमाइराऽछु त. Also would like to repeat Viv Jee's words! "I am eagerly waiting for Nepe ji's Gajhal collection as well."
Read Full Discussion Thread for this article