Posted by: nepesahila March 8, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ए बाबा, यो माइलालै गीत कत्ती आ'को? तर माइलाले काँठे गीत भनेर एउडा कुन्नी कस्को गीत नमज्जाले घन्काको थ्यो। आफू ठेट काँठे परियो तर ऐले सम्मन त्यो गीत चै सुन्याँ रैन्छु। फेरी काँठे गीताँ दोलालघाट र रामेछापको कुरो आएच? काँठे गीताँ पस्पति, बुढानिल्कन्ठ, गोदौरी, बालाजु, दक्षिनकाली, अनि अरु एक दुई ठामको कुरा मिला' र गीत बनौछन्। बुढानिल्कन्ठ, शिखानारनको जात्रामा दोहोरी खेल्न आउनीहर्ले गाउनी गीत खासगरि कन खुप रहरलाक्दो हुन्थ्यो। जे होस् माईलाको अरु पनि जाओस्। १ तिम्रो घर तिँ पर हैन र तिम्लै मैले चिनेको छैन र पोखरीको छेउ छेउ छेउमा बसेर मायाँ लाउन देऊ।
Read Full Discussion Thread for this article