Posted by: dautari March 8, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
culture कै कुरा गर्ने हो भने त हाम्रा बाजे बराजुका पालामा बाहुन छेत्रीहरुले कुखुरा घरमा पस्नै दिन्नथे कुखुरा छुन पनि छुँदैनथे तर अहिले मांसाहारी मध्ये धर्मकै कारणले चिकन नखानेहरु त शायदै कोही छन होला । त्यस्तै बाहुन छेत्रीहरुमा अब त बंगुर र राँगोको मासु पनि त चल्न थाली सक्यो । मदिराको त कुरै नगरे बेस । रह्यो बीफको कुरा मेरो धर्मले रोक्दैन । तै पनि नेपालमै हुर्केको भएर मात्र घरमै पकाउन मन नलागेको हो । अनि गाइ र काउ भनेको त यसो ठट्टा पो गरेको त साँच्ची अमेरिका पाल्नुभएका कति जति तागाधारीहरुसँग जनै छ र गायत्री मन्त्र बाचन गर्नु हुन्छ होला कुन्नि
Read Full Discussion Thread for this article