Posted by: Birkhe_Maila March 7, 2006
Login in to Rate this Post:
0
?
भौतेलाई केनडाँडा, अउँरिका र नेपालमा खोज्दा नभेटिएकोले भारततिर व्यापक खोजबिन चलिरहेको कुरा
हाम्रा सम्वाददाताले बताऊनुभयो। पहिलो चरणको खोज जारि छ जस अंतर्गत भारतको टेलिभिजनमा भौते हराएको
सूचना दिँदा नेपाल भित्रै पनि नेपाली च्यानल भन्दा भारतिय च्यानल हेर्नेको संख्या बढि हुने र साथै अमेरिका र
क्यानाडामा समेत सो च्यानल खोजि खोजि हेरिने हुँदा भारतिय च्यानलमा भौते हराएको सूचना प्रशारण गरिएको
कुरा थाहा हुन आएको छ। प्रस्तुत् छ उक्त सूचना-
भौते उर्फ सरुभक्त दिनांक ९ फरबरीसे साझाल्याण्डसे लापता है!
कद- पाँच फुट आठ इन्च
रंग- गोरा गोरा थोडा साँवला
गजल और कहानि लिखते हुवे कभि कभि जहर भि पि जानेकि बातेँ करता है।
एक पुन्टे करके आदमीकि सालीका दिवाना है।
अगर आप मे से किसिने इस व्यक्तिको देखा होँ तो सदर पोलिस ठाना मुम्बै मे खबर करेँ। खबर करने वालोँको
बाँलिवुड के पिक्चरमे भिलैन के चम्चेका एक रोल मिलेगा।
संघिय लापता खोज ब्युरो
झोपडपट्टि -७, पतलि गलि
अंधेरी इष्ट, मुम्बइ
दूरंभाष- सात शुन्य शुन्य, शुन्य शुन्य छह, नौ शुन्य पाँच (७००००६९०५)