Posted by: pundit March 7, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
राम राम !! होलि काउ ! म त खान्न साथि हो । हाम्रा बाजेले सिकायका थिए । गाव मे अग्रत: सन्तु गाव मे सन्तु प्रष्ठत: ॥ गाव मे हृदय सन्तु गवाम् मध्ये वसाम् म्यहम् ॥१॥ भनेर गाईलाई ढोग्नलाई , नेपालमा हुँदा । ढोग्न त पर्दैन नखाए भैहाल्यो । You know what ! The first person who died of Mad-Cow disease in London was Indian born. What a coincidence isnt it !! Wonder what happened.
Read Full Discussion Thread for this article