Posted by: panpate March 7, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
उहिले कस्तो गर्थ्यो गाउँघराँ तिमीहरु लाई पढ्ने भन्येर पठायेको त गाइ खाने कुरा पो गर्चन है गाँठे के भा केटाहरुलाई ? हेर केटा हो गाइ खाने राम राम राम..... के सुन्नु पर्‍यो यो ? काली युग मा धत्तेरी मोरा हो केटा हरु ले गर्नु गरेचन मोरा हो ..........
Read Full Discussion Thread for this article