Posted by: panpate March 7, 2006
Main drawback of Sajha Chautari.....?
Login in to Rate this Post:     0       ?        
वास्तवमै साझामा गौतम जि ले भन्या जस्तो ठेट नेपाली पढ्न पाउने थलो हो यो साझा बेला बेला चल्ने जुहरी ले त झन मनोरन्जन गराउच जस्तो लाग्छ है एसो युबा पिंढी लाई समेट्ने गरेर प्रयोग भएका शब्द केही उत्ताउला भए पनि तेस्लाई तेती ठुलो इस्सु बनाउन ठीक नहोलाकी
Read Full Discussion Thread for this article