Posted by: Gautam B. March 6, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"चिन्ता" युवा बिग्रिए, राजा त मान्नै छाडे- जाँठ्ठाहरुले! "युवा नीति" जागिर दिम्ला- मान्छे कुट्न सक्ने भे', पढेर के हुन्छ? "शिक्षा नीति" उत्पादन गरौँ- भात खाने रोबोट, मान्छेको सट्टा। "राष्ट्रवादी शिक्षा" किताब खै त? "मगाईसकेको छु भारतबाट!"