Posted by: Birkhe_Maila March 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
साईँला खै मलाइ त्यति थाहा भएन। म त टिठ त दया एउटै भन्ठानिरहेको। माष्टरनी नानी, टेक्सस लाई नेपालीमा टेउसास भन्न खोजेको के :) नेपाली कान्छा म तपाईँ बाट धेरै टाढा रहेनछु! इमेल मा कुरा गरौँला नि है?
Read Full Discussion Thread for this article