Posted by: Gautam B. March 6, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
मलाई अलि अलि शंका लाग्या छ है गाम्ले हो! भन्दिन्छु म त, गफै त हो। भउतेको अन्तिम टाँसो (posting)२-०९-०६ मा छ, यो गरीब नेपाली (poor nepali) को पहिलो टाँसो २-११-०६ मा छ। कतै हाम्रा भउते काजीनै नेपाली जोगी (poor nepali)को भेषमा साझामा जासूसी गर्दै त छैनन्! जासूसी उपन्यास खुब पढ्थे रे!
Read Full Discussion Thread for this article