Posted by: nepesahila March 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
माहिला, pity को सहि रुपान्तर त दया हैनकि "टिठ" हुनुपर्ने हैन र? दया त kindness को रुपान्तर हुनुपर्ने जस्तो लाग्यो। किन कि कुनै भवितब्य परेर अथवा कुनै गल्ति गरेर कसैले पाइरहेको दुख माथि जाग्ने आफ्नोपन वा मायाँको भावना pity वा टिठ हो र स्वच्छन्द रुपमा निक्लने त्यस्तो किसिमको भावना दया वा kindness हो।
Read Full Discussion Thread for this article