Posted by: Birkhe_Maila March 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नुईँटे जी, सिधा रुपान्तरण गर्दा (literally) त 'आत्म - दया' हुन जान्छ तर figuratively के हुन्छ मैले अहिले नै ठम्म्याउन सकिन नेपाली कान्छा जी, म पनि फिजिकल ग्रुप मै थिएँ दिउँसो को क्लास हुन्थ्यो हाम्रो 'ए' सेक्सन :) म अहिले टेउसासमा छु, अनि तपाईँ कहाँ हो नि?
Read Full Discussion Thread for this article