Posted by: nepesahila March 6, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
नेपेदाजी स्वयम् र मुन्द्रेलाई ति दुई शब्दको लागि धन्यबाद। ***"तर किन किन मलाई त झुर पो लाग्न थाल्यो।"*** ***" सहजप्राप्य वस्तुको महत्व कम लाग्ने मानव मनोविज्ञानको पनि अंश छ है त्यसमा।"*** सबैलाई त्यस्तै लाग्छ कि मलाई मात्रै होला?
Read Full Discussion Thread for this article