Posted by: panpate March 6, 2006
Main drawback of Sajha Chautari.....?
Login in to Rate this Post:     0       ?        
वास्तवमा मैले भेटेको यो चौतारी साह्रै राम्रो लाग्यो मैले कल्पना पनि गरेको थिइनकी यस्तो सबै नेपालीलाई समेट्ने खालको चौतारी पनि बनेछ साच्चै अति उत्तम छ यो म त वास्तव मै यस्मा यती रमाउन थालेको छु कि यस्को बखान गर्ननै सक्दिन जे भएपनी यस्मा ब्यक्त बिचार हरुकोलागि म सम्पूर्ण यस्मा ब्यक्त घुस्सा भावना म साह्रै राम्रो छ नेपाल नै बिरसाउने खालको ऐले सम्म त कमिकम्जोरी हरु भेटेको छैन Long Live Sajha..................
Read Full Discussion Thread for this article