Posted by: miss_ me March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
किन होला यस्तो आजै मर्ने कुरा गरेको बिर्खेजी?! मलाई त मर्ने कल्पनाले मात्रै पनि डर लागेर आउछ। --------- चराहरुको चिरबिर गुन्जिने मान्छेले कोलाहल गरिनैरहने छन्, मोटर आफ्नै गतिमा दगुर्ने छ, कल पुर्जा आफ्नै सुरमा चल्ने छन्, तर म कहिले पनि ऊठ्ने छैन! मेरो निन्द्रा कहिले पनि खुल्ने छैन!! "
Read Full Discussion Thread for this article