Posted by: nepesahila March 5, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ओहो, थक्क थक्क लागिरा' थ्यो मनाँ, दम्तरीहर्लै आफ्नो कुरो सुनौन पाईएन भनेर। एक्ससाझाले सुल्ट्याईदेछन् अक्षर, धन्यबाद छ है। आर्को पाली नी तेस्तै भो भने काकाले भन्याँस्तै अर्न पर्ला अब। साँच्चि भउते हरा'र हैरान पारिरा' छन् यता फेरी सिरे काँ मुन्टेछन्?
Read Full Discussion Thread for this article