Posted by: Birkhe_Maila March 5, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चित्रे मैनालाई लिएर काठमाण्डु घुम्न गएको बेला.. चित्रे- चट्ट सफा साईँलिको पसल तुम्बा पनि पाइन्छ असल ट्याक्सि मोटरकार साईँलिको भट्टीमा तुम्बा तानौ यार मैना- फलफूलको पसलमा जाउ न तुम्बा भन्दा फलफूलकै रस खाउन ट्याक्सि मोटरकार फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार चित्रे- दुध र घ्यू त बच्चैमा खाइया छ आजभोलि तुम्बा नै चाहिया छ ट्याक्सि मोटरकार साईँलिको भट्टीमा तुम्बा तानौ यार
Read Full Discussion Thread for this article