Posted by: Birkhe_Maila March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
जासुसकेटा, तपाईँको निरन्तरता गजब छ! अझै लेख्दै जानुहोस है!! नेपाली कान्छा 'अस्कल' को याद गर्नुभयो। मैले पनि आइएस्सी अस्कल पढेको थिएँ २०५०-२०५१ तिर हो तपाईँ कुन ब्याचको रे? नुईँटे जी, सर्वप्रथम त तपाईँको नेपालि नामलाई स्वागत छ! ठिक भन्नु भयो तपाईँले कहिले काहिँ ४ लाइनले ४ हरफको कुरा गर्छ! मलाइ तपाइँले लेखेको ४ हरफ देखे पछि पुरै पाना पढ्न मन लागेकोले मिल्ने भए लामो गरौँ भनेको हो। :) एउटी केटी, अरु पनि लेख्दै जाऊ है?
Read Full Discussion Thread for this article