Posted by: Dalli Resham March 5, 2006
Main drawback of Sajha Chautari.....?
Login in to Rate this Post:     0       ?        
मलाई त चौतारी कति मनपर्छ, त्यहा जे कुरा गर्दा नि कसैले अपशभरु भनेर गाली गर्दैनन र नेपालीमा हासो ठ्ट्ठा गर्न त झन कति रमाइलो लाग्छ । जे होस चौतारीमा हाम्रा नेपालीपन को साक्षत चित्र हेर्न सकिन्छ । त्यहा हाम्रा काका म चाँही फुफु मेर भदहाहरु र अरु आफ्न्त हरु पनि छन । म चौतारीको दैनिक लेखिका नभए पनि दैनिक पाठक चाँही अवश्य पनि हो । साझा चौतारी जिन्दाबाद्!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article