Posted by: panpate March 5, 2006
बेइमान शब्द माथि प्रतिबन्ध
Login in to Rate this Post:     0       ?        
प्रभु घोर अनर्थ भो । के भो? प्रभु नेपाल देशका नव-युवराज का मुखार बिन्द बाट बेइमान शब्द प्रयोग भएछ पारस सरकार माथि........... घोर अनर्थ...... त्यो शब्द प्रयोग गर्ने कलाकार रवि डङ्गोललाई तुरुन्तै बोलाउन पठाउन पर्‍यो प्रभु नत्र तेस्ले अजै उग्र रुप लेलाजस्तो छ भोली सरकारको राष्ट्रिय सम्भोधनमा पनि त्यो शब्द प्रयोग होला भन्ने डर लाग्यो प्रभु............................. Ocean ले भने जस्तै कारबाही गर्नु पर्‍यो प्रभु
Read Full Discussion Thread for this article