Posted by: Ocean March 5, 2006
Ban on use of "Beiman" word
Login in to Rate this Post:     0       ?        
पशुपतिनाथ प्रभो, घोर अन्याय भो ! हाम्रो प्यारो दरवार भित्र हृदयन्द्र सरकारका मुखारबिन्दबाट बेला बखतमा निस्कने बेइमान शब्दको यत्रो अपमान ! शब्दमा मात्रै प्रतिबन्ध किन ? दरबारभित्र यस्ता शब्दहरुको प्रयोगलाइ निरुत्साहित गर्न र भविश्यमा यस्ता अपमानजनक शब्दहरु दरबारभित्र पस्न नदिन त्यो नाथे डँगोललाइ पाता फर्काएर यातना दिनु पर्छ । :) अथवा रोजीरोटी, चल्ने खेल्ने ठाउँ, त्यो टेलिभिजनको पर्दामा तथाकथित डँगोलहरुलाइ सदा सदाको लागि अयोग्य ठहर गर्नु पर्छ ! अनि बल्ल हाम्रा दरबारिया नव शिशुहरुको बोलिमा हालका राजकुमारमा जस्तै (:P) शालिनता आउने छ । हरिशरणम् !
Read Full Discussion Thread for this article