Posted by: desbikas March 5, 2006
Ban on use of "Beiman" word
Login in to Rate this Post:     0       ?        
यहाँ यस्तै छ सबै ठुलाबडको मा भएपछी मात्रै हुन्छ शहर बजार गाउघर तिर कतिले कति मान्याजनलाई बेयमान भनि सके कसैले सोचेन ऐले बल्ल होस आएछ तेस्ता छेडिक मनोरन्जन्का लागि प्रयोग हुने शब्द हरु दबै हटाउनु पर्छ राता मकै, मुखाँ हान्नुजस्तो, बेयमन सब बकवास हुन्
Read Full Discussion Thread for this article