Posted by: once in a while March 5, 2006
बेइमान शब्द माथि प्रतिबन्ध
Login in to Rate this Post:     0       ?        
नेपाल टेलिभिजन को लोकप्रिय कार्यक्रम "तीतो सत्य" का एक पात्र रवी डङ्गोल ले प्रयोग गर्ने थेगो "बेइमान्" मा प्रतिबन्ध लागेको छ । नवयुवराजाधिराज हृदएन्द्र ले आफू भन्दा ठुला लाई समेत यो शब्द प्रयोग गर्न थालेको ले उक्त शब्द माथि दरवार बाट प्रतिबन्धा लगाइएको छ । स्रोत्-कान्तिपुर अन लाइन
Read Full Discussion Thread for this article