Posted by: spyboy March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
के गर्ने कविता लेखौ लेखौ भन्दा पनि कविता लेख्न्न नपायको मा साह्रै दुख लग्या थियो । आज बल्ल यौटा कविता लेख्न्न पायो ..jani najani yauta kawita lekhdai chhu ..hope evaone like .. आज भोली नेपालमा वर्षा ज्यादै बढेको छ आफ्नै सन्ततिबिच साढेको हुकार जस्तो व्यव्हारले नेपाल आमाको कलेजो फाटेको छ आमाको जलेको छाति शान्ति पार्न बादलले मुसलधार पानी वर्षायको छ नेपालको धन जन सबै गुटु मुटु पारी भारतमा पुरायको छ आमाको वेदना झन झन बडेको छ अविरल आसुको वर्षाले आज आफ्नै रुप छी या छी या पारी बाल बच्चा घर परिवार सबै बगाई लगेछ आफ्नै वएदनका आशुले आफैलाई डुबाएको छ
Read Full Discussion Thread for this article