Posted by: Birkhe_Maila March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गौतमजी धन्यवाद्! रफ्तार मात्रे बढेको हो गुरुको जस्तो शसक्त भावना पस्किन सकेको हैन! गुरुङ्गजीको दामि गयो, समसामयीक प्रहार! नुईँटेजी, आफैँले आफ्नो न्वारन गर्नुभो खुसि लाग्यो, मलाइ पनि नेपालीमा कसरि सम्बोधन गर्ने भनेर अप्ठ्यारो लागिरहेको थियो। तपाईँको कविता दह्रो छ साह्रै! बरु एउटा कुरा अलि लम्ब्याऊन मिल्दैन? सुरेन्द्रजी, मेरो मनमा खेल्ने भावना पस्किनु भयो । राम्रो छ! अझै लेख्दै जानुस माष्टरनी नानीको नयाँ कविता नपढेको धेरै भयो, लेखौँन यसो समय पाएको बेलामा!! एऊटी केटी, धेरै राम्रो भावना पस्किनु भयो, बरु मिल्छ भने शिर्षक पनि नेपाली मै राख्दा कस्तो होला?
Read Full Discussion Thread for this article