Posted by: desbikas March 5, 2006
Is any one form ASCOL (the love corner)
Login in to Rate this Post:     0       ?        
Maile pani khub kosis garya ho ni के के न हुन्छ भएर लभ गर्ने टोपलिया थिएं यौटी थिही सोरखुट्टे तिर कि मोरी........ मुसु मुसु हास्थी लुटुपुटु गर्थी देखे पछी झ्याम्मिएर बोल्न पनि आउती नोट सबै सारेर लान्थी प्राक्टिक्ल पनि लेखिदेउन भन्थी सोझो मोरो भने जती खुरुखुरु माने अन्तिम्मा त अचनक् निम्तो दिन आइ के हो भनि सोधेकोता मेरो बिहेको निम्तो भन्थि yestai ho ureth lagdo din haru chhan ascol ka
Read Full Discussion Thread for this article