Posted by: miss_ me March 4, 2006
यसो पोखरेली हरु खोजम्न
Login in to Rate this Post:     0       ?        
महेन्द्रपुल भन्नेबित्तिकै मलाइ एउटा रमाइलो कुरो सम्झना आयो। म दिदी को घरमा गएको थिए। एक जना बूढो मान्छे त्यँहा गाईको दूध लिएर आउनु हुन्थ्यो मैले सोधे -बुबा कहाँबाट ल्याउनु भएको गाईको दूध महेन्द्रपुलबाट? सबजना हास्न थाल्नुभो मेरो कुरा सुनेर। मलाई के थाहा त पोखराको महेन्द्रपुल भनेको काठमाडौंको New road जस्तो हो भन्ने । मैले सोचे महेन्द्रगुफा माथि गाँउमा थियो महेन्द्रपुल पनि त्यहि होला । :)
Read Full Discussion Thread for this article