Posted by: Amazing March 4, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
खै आफुले त कहिले पनि चिठि लेखियन, मनमा लागेको कुर डाइरेक्ट् भन्ने हो, कुनै केटि मन परो भने straight ho ' Can we go for a coffee?' or somethin like that.......... ------------ तर साझाका साथिहरुको प्रेमपत्रको कुरा सुन्द भने रमाइलो लाग्यो। मैले नलेखेपनि मलाइ भने दुइ चारवटा पत्र नाआयका होइनन, भारतमा पढ्दा कालि केटिहरुको पानि अलि अलि प्रस्ताव आयको थियो whatever now its all history
Read Full Discussion Thread for this article