Posted by: Ocean March 4, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
के भैरा'छ चौतारा तिर ? सपैलाइ रामराम, अनि नेपे दाजै लाइ बधाइ छ । एऽऽऽसपैजाना आफ्नु आफ्नु रामकहानी सुनाम्दै रचन् ! काकाओ कुरा सुन्दा तो बाझाबाझ अर्नी मुन थ्यो तर क्यार्नु खै खानी त ट्याम नभा'बेलाँ के को बाझनु र ! आल्ली पछी फुर्सताँ आ'र बाझ्न पर्ला ! लु चौताराँ देखा' मत्रै पर्न आको म त, हिडिहालेँ ! हे ऽऽऽ जोडी ठम्याउँछु म, भने जस्तो पाउँचु म दिगो मया लाउँचु म !
Read Full Discussion Thread for this article