Posted by: HoneyBee March 4, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
अकबर: बिरबल ! यो दुनियामा कस कसलाइ धिक्कार छ हँ? बिरबल: जहाँपनाह ! दरिद्रि बीचको यारीलाइ, धार नभाको कटारीलाइ, चुहिने आरीलाइ, बेरोजगारको दाह्रीलाइ, साझा बजारकी प्यारीलाइ.........
Read Full Discussion Thread for this article