Posted by: Ramkisne March 4, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हैन ए! काका किन गाली गरेको मलाई । यो कलंकी पनि कलंकी बाट खसी बजार नजिक छ क्यार खसी को कबिता लेख्न थालेछ ।लौ नेपे दाजु को एउटा पुस्तक त मैले पनि खरिद गर्दे गाठे ।यो सप्पै पढेर त मलाई पनि एउटा गीत याद आयो । बितेका कुरा ले केइ चोट लाग्दा । तिमी टाढा हुँदा धेरै दुख लाग्छ ।
Read Full Discussion Thread for this article