Posted by: Echoes March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
डल्लि रेशम, हजुर र हजुरको वार्डेन जस्ताको कारणले गर्दा हाम्रो समाजमा प्रेमपत्रहरु लक्ष हासिल गर्न असफल छन् । तर कतै त्यो अझै पनि नच्यातिएको भए त, म त्यसको लागि एउटा वेबसाईट डिजाईन गर्न हाजिर छु । :-) कृपया पत्ता लाउनु होला । :-)
Read Full Discussion Thread for this article