Posted by: Dalli Resham March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ल मलाई पनि पिरिम पत्रको कुरा को याद आयो । म होस्टेलामा हुँदा एउटा केटाले म्लाइ पनि प्रेम्-पत्रो पठाएको थियो, त्यती आट त गरेछ । हाम्रो होस्टेल्को कानुन एकदम कडा थियो । मैले त त्यो चिट्ठी लगेर होस्टेल वार्डनलाई दिए । ल त्यसपछी त के के भयो, भयो नि । बिचरा केटालाई होस्टेल्बाट निकल्ने कुरा भयो । आफुलाई त कस्तो नरमाइलो भयो र अलिकति भए पनि उसको माया लाग्यो । अब म आँफै केटाहरु को होस्टेल म्यानिजर लाइ गएर हरेक कुरा बिन्ती गरेर त्यो केटालाई होस्टेलबाट ननिकल्नुहोस भन्नु पर्‍यो । कति उपदेश् र धम्किहरु दिएर् बल्ल बल्ल उसले त्यो केटालाइ होस्टेलमा बस्न् दियो। त्यसपछि न त हाम्रो भेट् कहिले भयो। कहिले कहि त त्यस्तो कुरको पनि सम्झना आउदो रहेछ बाबै! त्यो चिट्ठिमा के लेखेको थियो होला, म पनि कस्ति रहेछु कम से कम त्यो चिट्ठि
Read Full Discussion Thread for this article