Posted by: kick March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
डल्ली, हो हो पुराना कुरा सम्जिदा हिँजै जो जस्तो लाग्च के। तैंले भने झैं तन्नेरी जो लाग्च गाँठे लाग्न नि। हुन त आफ्नो तरुनो हुँदाओ बल्दो रुप एक रति गए झैं मान्दिन के रे अजै त। कुरैकुराँ एउटो पुरानो गीत याद आओ के.. ...जीन्दगी बियरको फीँज हो साथी प्वाँक्क ढकनी अनि त ठ्याँस्स... नेपे दाजीले बाटो खोल्देआ छन के रे मया-पिरिमआ कुरा अर्नि। बरु मना गडेआ पुराना गाँठा छन भनि फुकाइहाल् एइ मौकाँ। सुनम्ला त नि! रामकिस्ने नि तेस्का ठाडा कान झन ठाडा अरेर बसेओ छ।
Read Full Discussion Thread for this article