Posted by: world_map March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ए डल्ली फुपू, तपाईले राम्रो आइडिया दिनुभो, धन्यवाद है! म पनि अब यो नेपे दाइको किताब पढेर मेरी मैनालाई लोप लेटर लेख्छु। मास्टर्नी दिदीले त मैनाको लागि भनेर कति कविता लेखिदिनु भा'थ्यो, तपैंले पनि केही सुझाव दिनुस् न मैनालाइ कसरी लोप लेटर लेख्ने भनेर!
Read Full Discussion Thread for this article