Posted by: SHIV March 3, 2006
Dalli Resham....
Login in to Rate this Post:     0       ?        
सुरदास र अन्धो कसरी मिल्यो ? सुर भनेको संगीत सँग सम्ब न्ध छ । सुरदास र संगीत त मिल्छ नि । सुर र ज्योती (sight) त भिन्न भिन्न हो नि. कि कसो ?
Read Full Discussion Thread for this article