Posted by: Dalli Resham March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
अचेल चौतरोमा मान्छेहरु आउन कम गरेछन । आफु त एसो छिरेरे हेर्ने के के गफ गरे यसो सुन्ने र कहिले काही काहि यासो गफ गर्ने हो । नेपे दाज्यैको किताब किनेकी छु अब केही दिनमा हुलकिले ल्याउला त्यसपछी त्यो किताब पढेर म पनि आफ्नो बुडालाई लोप love लेटर लेख्नु पर्ला जस्तो छ । ढेरै भयो लोप् लेटर् नलेखेको। ल फेरी पनि नेपे दाज्यै लाई धेरै धेरै बधाई छ है किताब् लेख्नु भएकोमा।
Read Full Discussion Thread for this article