Posted by: world_map March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ, नेपे दाइलाई याँ पनि बधाई दि' हालम् न उपन्यासको लागि, पढ्न चैं सारै मजा आउने भो। आज शुक्रवारको दिन, यसो फुर्सद निकालेर साझा छिर्या त के के भैरा' रैछ। अनि काकाले नि मज्जाको कथा सुनाउनु भो, पहिले पनि यौटा रमैलो कथा सुनाउनुभा' याद छ, तरकारी चोरेर खाएको। काका पनि नम्मरी कथाकार थिए जस्ता छन् पैला, अरू पनि सुनाम्दै गर्नुस् है! अरू सब गाम्लेहरूलाई मेरो नमस्कार छ है। आजकल साझामा लेख्न नि शुक्रबार कुर्नु पर्ने, के गर्ने!
Read Full Discussion Thread for this article