Posted by: miss_ me March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ काकाले फेरि अर्को उपद्रव कुरो गर्नु भो फेरि। काकी उता गाँउले दिदी बहिनी लाई गित सुनाउदै हुनु हुन्थ्यो ------ चुँडाली देऊ जन्जिर सबै हातबाँधी नबस यो अन्ध विस्वाश रूढी र ब्यथा सहेर नबस-------- ल है काका काकी क्रान्तीकारी हुनथाल्नु भा'छ् :) नेपे दाजुको 'च्यात्न नसकेको चिठी ' कसरि पढ्न पाइन्छ कुन्नि?
Read Full Discussion Thread for this article