Posted by: Dalli Resham March 3, 2006
Dalli Resham....
Login in to Rate this Post:     0       ?        
ल म एउटा एतिहासिक मान्छेको नाम भन्छु जुन कि पक्कै नामको विपरित छ । " सुरदास कवी" जो कि हिन्दी काव्य सहित्यका धेरै जाना-माना कवि हुन् र उनि अन्धा थिये। कस्तो होला अन्धोको नाम् पनि सुरदास् रे।
Read Full Discussion Thread for this article