Posted by: Dalli Resham March 3, 2006
Dalli Resham....
Login in to Rate this Post:     0       ?        
नाम डल्लि रेशम भए पनि ५'७" अल्गो मान्छे लाइ डल्लि रेशम भन्न अलिक सुहाउदैन होला । के गर्नु आफुलाई डल्लि रेशम नाम कस्तो प्यारो लाग्छ । कहिले आफ्नो छोरी हुन्छे र उस्को नाम पनि डल्लि जुनिएर राख्नु भनेको ।
Read Full Discussion Thread for this article